काभ्रेको बल्थलीमा जारी नेकपा (एमाले) निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको आवासीय बैठक आज सम्पन्न हुँदैछ।
संयोजक रामबहादुर थापा र महासचिव शंकर पोखरेलका फरक प्रतिवेदनलाई समेटेर एउटै एकीकृत दस्ताबेज बनाउने तयारी गरिएको छ।
पूरा समाचार कमेन्टमा
#CPNUML #UMLKaryadal #PartyReorganization #NepalPolitics #BalthaliMeeting #NepalNews #SuryapatraNews 👇
नेपाली कांग्रेसले आगामी असोज १६ देखि १९ गतेसम्म काठमाडौँमा हुने १५औँ महाधिवेशनलाई ‘महाउत्सव’का रूपमा मनाउने निर्णय गरेको छ।
महाधिवेशनको खुला र बन्द दुवै सत्र खुलामञ्चमै सञ्चालन गरिनेछ भने १४औँ महाधिवेशनका केन्द्रीय सदस्यहरूलाई सोही हैसियत दिइनेछ।
पूरा समाचार कमेन्टमा
#NepaliCongress #NC15thConvention #GeneralConvention #DevrajChalise #NepalPolitics #SuryapatraNews 👇
सिरहा । सिरहाको औरही गाउँपालिकामा आयोजित कार्यक्रममा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल सहभागी भएका बेला चर्को विवाद भएको छ। विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप...
काठमाडौँ । नेपाली चलचित्र ‘स्त्री’ आगामी मङ्सिर ११ गतेबाट देशभरका सिनेमाघरमा प्रदर्शनमा आउने भएको छ। निर्माण पक्षले चलचित्रको फस्ट लुक्ससहितको आधिकारिक पोस्टर सार्वजनिक गर्दै...
साढे ६ महिना नाघेको इरान युद्धका बाबजुद विश्व तेल बजारले रणनीतिक भण्डार र वैकल्पिक मार्गमार्फत आपूर्ति धानिरहेको छ। तर भण्डार रित्तिँदै जाँदा तेलको मूल्य आकासिने जोखिम बढेको छ।
युद्ध लम्बिएमा ऊर्जा बजारमा चरम असन्तुलन आउने र विश्व अर्थतन्त्र प्रभावित हुने विज्ञहरूको चेतावनी छ।
पूरा समाचार कमेन्टमा
#IranWar #OilMarket #CrudeOil #GlobalEconomy #EnergyCrisis #NepalNews #SuryapatraNews 👇
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चन्द्रमामाथि अमेरिकाको अधिकार रहेको अभिव्यक्ति दिएपछि अन्तरिक्षमा स्वामित्व र सार्वभौमिकताको विषयलाई लिएर अन्तर्राष्ट्रिय स्तरमा बहस पुनः चुलिएको छ।...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कडा धम्कीका बाबजुद इरानले कुवेतस्थित अमेरिकी सैन्य आधारमा क्षेप्यास्त्र र ड्रोन आक्रमण गरेको छ।
पूरा समाचार कमेन्टमा
#DonaldTrump #USIranConflict #MiddleEastCrisis #KuwaitMilitaryBase #StraitOfHormuz #SuryapatraNews 👇